Friday, January 11, 2019

‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ले गरेको नियुक्तिमाथि ‘नेपाल चलचित्र नृत्य संघ’को विरोध

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तिमा सम्बन्धित कुनै एक क्षेत्रलाई पूर्णतया अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ । संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SOv7Po

No comments:

Post a Comment