अमर काफ्ले इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा आइतवारबाट वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी कटानको बगरमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नु भएको छ । कोशी गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्ती प्रतियोगितामा आयोजक सहित ६ वटा प्रदेश र २ विभागीय टिमको सहभागिता रहेको छ । प्रतियोगितामा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FWeG0y
No comments:
Post a Comment