Monday, January 21, 2019

शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । खेलतालिका अनुसार लिगको उद्घाटन खेलमा झम्सी खेल युथ क्लबले ब्वाइज युनियन क्लबको सामना गर्नेछन् । एन्फाले लिगको आधरभुत सिद्धान्त रेलिगेशन र बढुवा हुने प्रावधानलाई नै हटाएर लिग सञ्चालन गरिरहेको छ । रेलिगेशनका प्रावधान बिनै ‘ए’ डिभिजन लिग सम्पन्न गरेको एन्फाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FLAmvw

No comments:

Post a Comment