Tuesday, January 15, 2019

पन्त हत्याको घटनमा आधारित फिल्म ‘कोपीला’ को छायाँकन सम्पन्न

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्माला पन्तको बलात्कारपछि हत्या भएको घटनमा आधारित फिल्म ‘कोपीला’ बनेको छ । यो फिल्मलाई शिवम अधिकारीले लेखन एबम निर्देशन गरेका हुन् । फिल्ममा पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण गरेको निर्देशक अधिकारीले बताए । यो फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2CkfQ1D

No comments:

Post a Comment