Saturday, January 5, 2019

हिमाल क्लबलाई २–१ गोलले पराजित गर्दै लालीगुराँस पहिलो

काठमाडौं । लालीगुराँस क्लबले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा महिला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल अपाङ्ग फुटबल संघको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनलमा लालीगुराँसले हिमाल क्लबलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि सम्झना शर्माले दुवै गोल गरिन् । हिमालकी रश्मिला शेर्पाले १ गोल फर्काइन् […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CR86pk

No comments:

Post a Comment