Wednesday, January 23, 2019

कोपा डेल रे : मेस्सी विनाको खेलमा बार्सिलोनाको नमिठो हार

काठमाडौँ । कोपा डेल रे कप अन्तर्गत आज (बिहीबार) बिहान भएको खेलमा साबिक विजेता बार्सिलोनाले नमिठो हार ब्यहोरेको छ । कप्तान लिओनल मेस्सी विना नै मैदानमा उत्रिएको बर्सिलोनलाई सेभिल्लाले आफ्नै घरेलु मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो । सेभिल्लाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WdaqyB

No comments:

Post a Comment