Friday, January 4, 2019

अचम्मको चलन जहाँ बिहे अघि बेहुलालाई रामधुलाई नगरी बिहे गरिँदैन

एजेन्सी – विवाहका चलन पनि अचम्म अचम्मका हुन्छन् । यस्तै, एउटा अचम्मको चलन छ दक्षिण कोरियामा । कोरियाको एउटा परम्परा अनुसार बिबाहअघि बेहुलालाई रामधुलाई गरिन्छ । बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले उल्टो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काउने चलन छ । खुट्टा एउटा काठमा बाँधिदिएर लगाएका जुत्ता पनि फुकालिन्छ भने नांगो पाइतलामा सबैले एक […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Tqx7gr

No comments:

Post a Comment