एजेन्सी । लन्डन क्लब इंग्लिश क्लब आर्सनलका गोलकिपर पिटर चेकले यो सिजनको अन्त्यपछि खेलाडी जीवनबाट सन्यास लिने भएका छन् । चेल्सीबाट २०१५ मा आर्सनलसँग अनुबन्धित भएका ३६ वर्षे चेकले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्यास लिने जानकारी दिएका छन् । ‘प्रीमियर लिगमा १५ वर्ष बिताउँदा मैले सबै उपाधि जितें । अब यो दौडबाट बाहिरिने निर्णय गरेको छु,’ चेकले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Hhi8UU
No comments:
Post a Comment