Monday, January 28, 2019

नेपाललाई तेस्रो झट्का, दीपेन्द्र सिंह ऐरी आउट

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो निर्णायक खेलमा नेपाललाई तेस्रो झट्का लाग्यो । तेस्रो विकेटका रूपमा युवा क्रिकेटर दीपेन्द्र सिंह ऐरी १७ बलमा ६ रनको योगदान दिदै पबेलियन फ्रकेका छन् । यसअघि कप्तान खड्काले ५० बलको सामना गर्दा ९ चौकाको मद्दतले ५० रन पूरा गर्दै अर्ध सतक हिर्काएका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S6INIo

No comments:

Post a Comment