अमर काफ्ले, इनरुवा । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप ‘बी’ को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ । इनरुवा खेल मैदानमा प्रदेश नम्वर ६ ले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटायो । टिमका लागि ६ विकेटको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Fk2fLU
No comments:
Post a Comment