ललितपुर । ललितपुर जिल्ला खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा विनोद शाक्य गुभाजु शुक्रबार चयन भएका छन् । १० औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता शाक्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरिएको छ । उपाध्यक्षमा विनोद महर्जन, सुरज श्रेष्ठ र विमलकुमार पहारी, सचिवमा विजय खड्का, सह–सचिवमा लक्ष्मी चौलागाईं विष्ट र कोषाध्यक्षमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FI5mMT
No comments:
Post a Comment