काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा सिरिजको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल जितको नजिक पुगेको छ । अब नेपाललाई जित्न १० ओभरमा ३३ रनको आवश्यकता रहेको छ । नेपाललाई जित नजीक पुर्याउन कप्तान पारस खड्काले सतकिय पारी खेलेका छन । यो खेलमा जित निकालेको खण्डमा नेपालले पहिलो एकदिवसीय सिरिज जित्नेछ । कप्तान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FUbXF4
No comments:
Post a Comment