Saturday, January 26, 2019

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडसँग गेटाफे २–० ले पराजित

ऐजेन्सी । स्पेनिस ला लिगामा दोस्रो सनको एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिड गेटाफेलाई २–० ले पराजित गरेको हो ।एट्लेटिको मड्रिडको जितमा एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए । खेलको २७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। त्यसको १० मिनेटमा साउलले गोल गर्दा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FS2Nsl

No comments:

Post a Comment