काठमाडौं । जहाज उड्ने तयारीमा छ । यात्रुहरु गन्तब्यमा पुग्न आतुर छन् । यस्तो अवस्थामा विमानभित्र पाइलट बिच नै कुटाकुट भयो भने के होला ? भारतको लखनउस्थित अमौसी एयरपोर्टमा यस्तै घटना भएको छ । बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ । जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६ई२२६) का […]
from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2sBKkI3
No comments:
Post a Comment