एजेन्सी । फ्रेन्च लिग वानको साविक बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपबाट बाहिरिएको छ। बुधबार राति क्वार्टरफाईनलमा गुइनगाम्पसँग २ – १ गोलले पराजित भएसँगै पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदानमा ६२औं मिनेटमा नेइमारले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा पिएसजीका समर्थक निराश बनेका थिए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FofGtd
No comments:
Post a Comment