काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई)संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो निर्णायक खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३१ रनको योगदान गर्दै आउट भए । मल्ललाई युएईका ईमरान हैदलले बोल्ड गर्दै आउट गरेका हुन । नेपालले यसअघि ४ ओभरको तेस्रो बलमा बिनोद भण्डारीका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2B6XVvA
No comments:
Post a Comment