काठमाडौँ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)को निर्धारित मिति सारीएको छ । साग सचिवालयले पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै खेललाई छ महीना पर सार्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएपछि निर्धारित मिति सारिने भएको हो । आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RE4XlW
No comments:
Post a Comment