काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले एक विकेट गुमाएको छ । युएइमा जारी क्रिकेटमा टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले विनोद भण्डारीलाई पहिलो विकेटको रुपमा गुमाएको हो । भण्डारी २१ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का छन् । अहिलेसम्म नेपालले १६.५ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ६५ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RMZ7yu
No comments:
Post a Comment