Sunday, January 6, 2019

गाईलाई यत्तिकै भनिएको हैन ‘गौमाता’ आमा मरेपछि आमाको माया खोज्दै हिँडेका कुकुरका छाउरालाई यि गौमाताले दिइन् शरण, आमाले नै जसरी दुध (भिडियोसहित)

काठमाण्डौ – गाईलाई यत्तिकै भनिएको हैन ‘गौमाता’, भिडियो हेर्नुभएमा पक्कै पनि पग्लिनेछ तपाईको दिल । घटना भारतको उत्तरप्रदेशको हो। ओएसनेपालडटकमले यो समाचारको स्रोत भारतका विभिन्न अनलाइन पोर्टलहरुबाट लिएको हो । जहाँ यो अनौठो स्वभाव भएको गाईले आफ्नो बाच्छा बाच्छीलाई नभई कुकुरका छाउराछाउरीलाई दूध पिलाईरहेको दृश्य देख्न सकिन्छ । ती छाउराछाउरीहरु भोकले तड्पिरहेको गौमाताले देख्न सकिनन् […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Rg2sWL

No comments:

Post a Comment