एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड जितेका छन् । ३१ वर्षीय मेस्सीलाई सिजन २०१७/१८ का लागि यस अवार्ड प्रदान गरिएको हो । स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक बर्ष यस अवार्ड प्रदान गर्ने गरेको छ । सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SdsUjm
No comments:
Post a Comment