Saturday, January 19, 2019

विदेशी नागरिकसंग विवाह गर्ने नेपाली नायिकाहरु

हर्षिका श्रेष्ठ मोडलिङ हुँदै अभिनयमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माइती बनाइन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेमविवाह गरेका हुन् । व्यवसायी प्रसुनको लकत्तामा स्थायी बासिन्दा हुन् । यही कारण विवाहपछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन्। झरना बज्राचार्य पूर्व मिस नेपाल […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FKRlOu

No comments:

Post a Comment