काठमाडौँ । फिल्म जोकर (जादुगर २)’को गीत सार्वजनिक भएको छ । यो फिल्मको गीत ‘तिम्रो जिरो फिगर’ सार्वजनिक भएको हो । फिल्मलाई महादेव त्रिपाठी आफै निर्देशन गरेका हुन् भने गीतमा धुर्व बिस्को र सुमन गुरुङले स्वर दिएका छन् । याक इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्मलाई मधुर वस्नेतले छायांकन गरेका छन् । बिशेष पन्तको लेखन रहेको फिल्मलाई […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2R0C3XS
No comments:
Post a Comment