काठमाडौं । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा मंगलबार पनि अपराजित यात्रालाई कायम राखेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित ग¥यो । जारी प्रतियोगितामा एक्लो अपराजित टिम साइपालका लागि प्रतीक्षा मगरले २५ अंक जोडिन् । साइपालले राउन्ड रोविन लिगमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Tz8w9i
No comments:
Post a Comment