Tuesday, January 1, 2019

ए डिभिजन लिगः घरेलु मैदानमा एपीएफको रवाफ,सरस्वतीसंग च्यासल चुक्यो

काठमाडौं, १७ पुष । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लव सशस्त्र प्रहरीको एपीएफ क्लवसँग चार एक गोल अन्तरले स्तब्ध बनेको छ । उता अर्को खेलमा भने च्यासल सरस्वतीसँग दुइ एक गोलले निराश बनेको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा घरेलु मैदानको फाइदा उठाउँदै एपीएफले २० औं मिनेटमा गोलको खाता खोलेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2F38RhB

No comments:

Post a Comment