Sunday, January 20, 2019

घाटमा एउटा शव जलाउन थाल्दा त्यही शव भित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा भेटियो अर्को शव, मलामीको उड्यो होस

काठमाडौं, ६ माघ । दोलखा स्थित एक अस्पतालको पोष्टमार्टममा चरम लापरवाही हुने गरेको तथ्य खुलेको छ । अस्पतालले पोष्टमार्टम पछि आफन्तलाई शव जिम्मा लगाउँदा चेकजाँच नगरी दिने गरेको भेटिएको छ । एक जना ब्यक्तिको शव भनेर घाटमा जलाउन लैजाँदा जलाउने क्रममा संगै अर्काे शव पनि भेटिएपछि अस्पतालको चरम लापरवाहीको पर्दाफास भएको हो । भीरबाट लडेर […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2CI5R6H

No comments:

Post a Comment