Wednesday, January 23, 2019

गाई,भैसीं र कुस्ती प्रतियोगिता सँगसगैं

अमर काफ्ले इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा गाई,भैंसी र राष्ट्रिय कुस्ती प्रतियोगिता सँगसँगै आयोजना गर्न लागिएको छ । गाउँपालिकाको कार्यालयले आज कार्यालय परिषरमा पत्रकार सम्मेलन गरी आयोजनाका बारेमा जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार वीपी स्मृति कृषि मेलाको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागिएको हो । इनरुवा नगरपालिकाको कार्यालयसँगको समन्वय र सहकार्यमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2sHliY3

No comments:

Post a Comment