काठमाडौं । नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदक विजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ । भारतमा भएको पाँचौं विनर खुला स्नुकर प्रतियोगिताका स्वर्ण विजेता सोम लामा र रजत जितेका अमन कार्कीलाई सम्मान गरिएको हो । न्यु फ्रेन्ड्स क्लब भुटिया नाम्चेको आयोजनामा जनवरी ५ देखि ९ तारिखसम्म भएको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Dfhnb5
No comments:
Post a Comment