Friday, January 25, 2019

१८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि टाइम्स इन्टरनेसनल कलेजलाइ

काठमाडौं, माघ ११ । टाइम्स इन्टरनेसनल कलेजले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित गर्यो । टाइम्सको जितमा सुजन लिम्बूले २५ अंक योगदान गरे । सुजन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सुरुका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S2gPgZ

No comments:

Post a Comment