अमर काफ्ले इनरुवा । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको आयोजक इनरुवा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GVpInW
No comments:
Post a Comment