लमजुङ । कुरो २०४९ सालको हो । लमजुङको बेसीशहरमा त्रिवेणी युवा क्लब स्थापना भयो । क्लब स्थापनासँगै त्रिवेणी कप नाम दिएर फुटवल प्रतियोगिता आयोजना गर्ने निर्णय गरियो । तर परिस्थिती जटिल थियो । प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै पैसा, खेल मैदान, र पूर्वाधारको समस्या एकैचोटी आईलाग्यो । तैपनि उनीहरु पछि हटेनन् । र खेतका गराहरु भाडामा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RnqGh1
No comments:
Post a Comment