Tuesday, January 29, 2019

सारा भन्छिन् : ‘करिनामा आमाको रुप देखिन’

एजेन्सी । बलिउडमा न्यू कमर्समा २०१८ भरी एकै नाम चर्चामा रह्यो त्यो हो सैफअली पुत्री सारा अली खानको । मिठो बोली, नम्र स्वभाव र सुन्दरताको कारण साराले दर्शकको माया र साथ बटुल्न सफल रहिन् ।सारा जस्तोसुकै प्रश्नको पनि उत्तर दिन सक्ने क्षमता राख्छीन् ,चाहे त्यो ब्यक्तिगत होस् या पारिवारीक ।हालै एक अन्तर्वार्तामा साराले बुवा सैफकी […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2MKiSkN

No comments:

Post a Comment