काठमाडौँ, २२ पुष । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानमाथि लागेको निलम्बन फुकुवा हुने संकेत देखा परेको छ । विवाद पछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले लगाएको निलम्बन फुकुवा गर्न निलम्बित नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई विपक्षी बनाएर सर्बोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिन निवेदन दिएको छ । आइसीसी स्वतन्त्र कमिटीको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RwxJUI
No comments:
Post a Comment