Sunday, January 27, 2019

नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

काठमाडौं । यूएईविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । छैटौं ओभरमा करण केसीले विकेट लिएका छन् । करणले चिरागलाई विकेट किपर विनोद भन्डारी मार्फत क्याच गरेका हुन् । करणले आफ्नो पहिलो ओभर मेडन फालेका करणले आफ्नो दोस्रो स्पेलमा १ रन दिएका थिए । यसअघि तेस्रो ओभरमा सोमपाल कामीले विकेट लिएका थिए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2COM9Ga

No comments:

Post a Comment