मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन । कंगना अभिनित फिल्म मणिकर्णिका प्रदर्शनको क्रममा छ ।फिल्मको ट्रेलर रिलिज भइसकेको छ ट्रेलर हेरेर उनले फिल्ममा गरेको मेहेनत प्रष्टै बुझिन्छ यद्यपी उनको प्याच्च बोल्ने बानीका कारण बलिउडमा धेरै मित्र भन्दा पनि उनको दुश्मन बढेका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RvHRhg
No comments:
Post a Comment