Friday, January 11, 2019

एन प्याब्सन स्पोर्ट्स मिट विजेता पुरस्कृत

काठमाडौं । दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटमा समावेश विभिन्न खेलका विजेतालाई शुक्रबार पुरस्कृत गरिएको छ । आयोजक काठमाडौं जिल्ला एन प्याब्सनले राष्ट्रिय प्याब्सनको २१ औं स्थापना दिवसको अवसर पारेर विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेको हो । स्पोर्ट्स मिटमा ब्वाइज क्रिकेट, सिनियर र जुनियर ब्वाइज बास्केटबल, टेबलटेनिस तथा ब्वाइज फुटसलमा प्रतिस्पर्धा भएको थियो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CkbnMi

No comments:

Post a Comment