काठमाडौं । समृद्धि गोरिल्लाज तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्लेअफमा समृद्धिले काठमाडौं नर्थ पोल बास्केटबल क्लबलाई ४६–१९ ले पराजित ग¥यो । समृद्धिको जितमा सोनी वाइबाले १२ अंक योगदान गरिन् । उपाधिका लागि समृद्धिले शनिबार डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी विरुद्ध प्रतिस्पर्धा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Rm8ZiI
No comments:
Post a Comment