Tuesday, January 8, 2019

प्रिन्स दाहाल र प्रफुल महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा यु –१९ काे अन्तिम आठमा

काठमाडौं । नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा यु –१९मा बिजयी सुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१ – १३, २१ – ११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१ – ८, २१ -११ ले पराजित गरे । यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LXRL5b

No comments:

Post a Comment