Friday, January 25, 2019

सलमानको महत्वाकांक्षी फिल्म ‘भारत’ को टिजर सार्वजनिक

बलिउड सुपरस्टार सलमान खानको महत्वाकांक्षी फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । फिल्ममा सलमान फरक,फरक भूमिकामा छन् । कटरीना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ । टिजरमा सलमान दमदार डाइलगसँग धमाकेदार इन्ट्री लिँदै देखिएका छन् । उनी रकस्टार […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FO4gQr

No comments:

Post a Comment