Friday, January 25, 2019

प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल तियोगितामा आयोजक सेमिफाइनलमा प्रवेश

काठमाडाैं । आयोजक इडन ब्रिज एकेडेमी इबिए ‘ए’ प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।इबिए ‘ए’ ले पारामाउन्ट एकेडेमीलाई २९–१३ ले पराजित गर्यो । इबिए ‘ए’ का सुनील मल्लले २४ अंक जोडे । जुनियर ब्वाइजमै एन्जल्स हर्टले गोल्डेनपिकलाई १८–१० तथा ग्रिनल्यान्डले फयुजन एकेडेमीलाई ३०–१५ ले हराए । एन्जल्स […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TlhAPi

No comments:

Post a Comment