काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि विक्रम शाहको नाममा पुरस्कार स्थापन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विक्रम शाहको नाममा पुरस्कार स्थापन गरेको छ । सहिद स्मारक एु डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीले अवार्ड पाउने भएको छ। एन्फाका अनुसार पुरस्कृत हुने खेलाडीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GV4o1W
No comments:
Post a Comment