Monday, January 21, 2019

इटालियन सिरी ए फुटबलमा युभेन्टसद्वारा चिभो ३–०ले पराजीत

सोमबार राति भएको इटालियन सिरी ए फुटबलमा युभेन्टसले चिभोलाई ३–०ले पराजित गरेको छ । लिग लिडरको रुपमा रहेको घरेलु टोली युभेन्टस खेलको पहिलो हाफमा २–० गोलअन्तरमा रहदै दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकाल्न सफल भएको हो । पहिलो हाफकोबाटै युभेन्ट्सले अग्रता लिन थालेको थियो । खेलको १३औं मिनेटमा नै डौग्लास कोष्टाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S09Q86

No comments:

Post a Comment