काठमाडाैँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता यही माघ २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साेमबार बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्दै लिग यही माघ २५ देखि शुरु हुने जानकारी दिएको हो । एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HrvEW9
No comments:
Post a Comment