अमर काफ्ले, इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक इनरुवा विरुद्ध नेपाल पुलिसले ३ सय ७४ रनको विशाल लक्ष पेश गरेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७३ रन जोडेको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FdllCm
No comments:
Post a Comment