Monday, January 28, 2019

भोकाएको हात्तीले पसमा पसेर खायो ४० हजार रुपैया, वान्ता गरेर फिर्ता गर्यो जम्मा १४ हजार

एजेन्सी । हात्तिले पैसा खाएको तपाईले कहिल्यै सुन्नु वा देख्नु भएको छ रु भारतमा एउटा हात्तिले भोकाएको झोकमा पसल भित्र छिरेर ४० हजारका नोट एकै गास बनाइदिएको छ । अचम्म त के भने हात्तिले भोकको झोकमा पैसा खाए लगत्तै वान्ता समेत गर्यो । हात्तिले निलेका नोटहरुमध्येबाट उसले १४ हजारको नोट उनले बान्ता गरेर फिर्ता गरेको […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2MBBnHV

No comments:

Post a Comment