काठमाडौं । गायक तथा संगीतकार आसुतोष राईको नयाँ गीत ‘तिम्रो माया’ रिलिज भएको छ । ‘तिम्रो माया’ गीतमा गायक आसुतोषलाई गायिका मेलिना राईले साथ दिएकी छन् । रेजिना खालिङको शब्दमा गीतलाई सुवाष सर्जनले कम्पोज गरेका हुन् । यो गीतलाई गायक राईको गीती एल्बम ‘जनम जनम २’मा समोबेश गरिएको छ । सार्वजनिक गायक राईको ‘तिम्रो माया’ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Aqf82G
No comments:
Post a Comment