Thursday, January 3, 2019

प्रशिक्षणमा जुटे ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी

काठमाडौं । बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् । प्रतियोगीले शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उदेश्यले सोमबारबाट नियमित प्रशिक्षणमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RsK2Bd

No comments:

Post a Comment