Friday, January 4, 2019

सर्वसाधारणसँगै गाडी चढेर वडा कार्यालयमा पुगे पोर्चुगलका प्रधानमन्त्री

काठमाडौं – पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन्। प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा भेटिएका हुन्। बिहीबार बिहानको ७४६ रुटको बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए। प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । उनी […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GQPauS

No comments:

Post a Comment