Saturday, January 12, 2019

५१ बर्षको उमेरमा पनि नयाँ अनुबन्ध,फुटबलमा मियुराले राखे कीर्तिमान

काठमाडौं । ९० मिनेटको फुटबलमा स्ट्राइकरले कति कुदनु पर्छ , कहिले त खेल थप समयमा पुग्छ ? यो प्रश्न सबै खेलाडीमा समानरुपमा नमिल्ला तर फुटबल नदौडिइ खेल्न असम्भव खेल हो । काजुयोशी मियुरा , जापानको फुटबललाई नयाँ उचाईमा पु¥याउने नाम हो । उनी जापानको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउँदा सबैभन्दा कलिला खेलाडी मध्येका एक थिए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2H9cpk8

No comments:

Post a Comment