Sunday, January 20, 2019

टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा

काठमाडौं । टाइम्स र ह्वाइटहाउस १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  टाइम्सले ट्रिनिटीलाई ४७–३८ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । टाइम्सको जितमा जसमान तामाङले १५ अंक योगदान गरे । ट्रिनिटी पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । नयन बमजनको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2MiLm4C

No comments:

Post a Comment