Tuesday, January 22, 2019

‘ब्रेकअप’ को ट्रेलरमा आशिरमान र शिल्पाकाे यस्ताे भूमिका (भिडियाे)

काठमाडौँ । फिल्म ‘ब्रेकअप’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेता आशिरमान देशराज र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका देखिएको छ । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मको कथा र पटकथा पनि बिसीकै रहेको छ । फिल्को छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FFcxGs

No comments:

Post a Comment